X

ताजा अपडेट +

घोडाघोडी खबर

लेखकबाट

घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा अध्यापक बिच कुटाकुट, प्रहरीमा निवेदन

सुखड कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा अध्यापकहरूले कुटेको भन्दै प्रहरीमा निवेदन परेको छ। वनभोजका लागि शनिवार खानीडाँडा पुगेका अध्यापकहरूको बिचमा...

२०८१ जेष्ठ ६, गते आईतवार
0

सुखडमा एसईई दिएका विद्यार्थी लक्षित वेबसाइट डेभलपमेन्ट तालिम हुँदै

एसईई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै सुखडमा वेबसाइट डेभलपमेन्ट सम्बन्धी तालिम दिइने भएको छ । रिमाल कम्प्युटर एन्ड आईटी सोलुसनले भौतिक...

२०८१ बैशाख ६, गते बिहीबार
0

एनएमबी बैंक सुखडद्वारा रक्तदान कार्यक्रम आयोजना, एटीएम सेवा सुरु

एनएमबी बैंक सुखड शाखाले एटीएम सेवा सुचारु गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर...

२०८० फाल्गुन १०, गते बिहीबार
0

आजदेखि डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु

डडेल्धुरा । आज मंगलबार देखि डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु...

२०८० फाल्गुन २, गते बुधबार
0

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

काठमाडौं। आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा...

२०८० फाल्गुन २, गते बुधबार
0

सुदूरपश्चिममा प्रहरी प्रमुखको हेरफेर, देशभर ७८ जना एसपीको सरुवा

धनगढी। प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका...

२०८० फाल्गुन २, गते बुधबार
0

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

धनगढी । राष्ट्रिय सभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयक...

२०८० फाल्गुन १, गते मंगलवार
0

भ्यालेन्टाइन डेका दिन धनगढीमा चर्चित गायक काफ्लेको प्रस्तुती

धनगढी, १ फागुन । यही भ्यालेन्टाइन डे अर्थात फागुन २ गते धनगढीमा चर्चित युवा पुस्ता माझँ लोकप्रिय गायक महेश काफ्लेको...

२०८० फाल्गुन १, गते मंगलवार
0

मासिक ६ हजार खर्च गर्न नसक्ने नेपाली ५९ लाख

२९ माघ, काठमाडौं । नेपालमा ५९ लाख नागरिक गरिबीको रेखामुनि रहेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार...

२०८० माघ २९, गते सोमबार
0

दुर्घटनामा परेको ट्रक आगजनी गरेको प्रति ट्रक यातायात व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग

काठमाडौं ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार रानी भन्सारतर्फ गइरहेको...

२०८० माघ २९, गते सोमबार
0